Dark Mode

      Subscribe

७५ जना प्रहरी इन्सपेक्टर डीएसपीमा सिफारिस (सूचीसहित)

1.2K
SHARES
७५ जना प्रहरी इन्सपेक्टर डीएसपीमा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षकहरू (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस भएका छन् ।

हिजो शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्यसचिवसमेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले जानकारी दिए ।



nationalnews7 nationalnews7   
  • February 8, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP