Dark Mode

      Subscribe

राष्ट्रपतिबाट दुवै सदनको हिउँदे अधिवेशन अन्त्य

936
SHARES
राष्ट्रपतिबाट दुवै सदनको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका छन् । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका हुन् ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले सङ्घीय संसद्का दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।



nationalnews7 nationalnews7   
  • April 1, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP