Dark Mode

      Subscribe

कुमारी बैंक र दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच सेवामा छुट दिने सम्झौता

1.1K
SHARES
कुमारी बैंक र दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच सेवामा छुट दिने सम्झौता

काठमाडौं । काठमाडौं– कुमारी बैंक लिमिटेड र काठमाडौंस्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिक बीच कुमारी बैंकका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार बैंकका ग्राहकले सो क्लिनिकबाट सम्पूर्ण सेवाहरू लिए बापत बैंकको डेबिटरक्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १५५ सम्म छुट प्राप्त गर्न सक्नेछन् भने उनीहरूलाई चिकित्सक सल्लाह शुल्क निस्शूल्क गराइने छ ।

यस सुविधाबाट सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

 



nationalnews7 nationalnews7   
  • August 25, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP