Dark Mode

      Subscribe

इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत

468
SHARES
इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत

काठमाडाैं । इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत पुगेको छ ।
आज अर्थमन्त्री विष्णु पौडेलले संसद्मा प्रस्तुत गरेका आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार २०८१ फागुन महिनासम्ममा इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत पुगेको हो ।
‘सूचना प्रविधिको पहुँच आम क्षेत्रमा पुगेको छ । तीन तहका सरकारमा ई-गभर्नेन्स प्रणाली विस्तार हुँदै गएको छ । ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सेवा स्थानीय तहका ६ हजार ५६६ वडा केन्द्रमा विस्तार भएको छ,’ मन्त्री पौडेलले भने, ‘डिजिटल टेलिभिजनको पहुँच ७२।० प्रतिशत घरधुरीमा पुगेको छ ।’



nationalnews7 nationalnews7   
  • May 29, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP