Dark Mode

      Subscribe

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

949
SHARES
सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रूपैयाँ पुगेको छ ।

बिहीबार प्रतितोला एक लाख ९८ हजार ४०० रूपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा एक हजार रूपैयाँले वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

यस्तै, चाँदीको मूल्य तोलामा १० रूपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला दुई हजार ३१५ रूपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला रु दुई हजार ३२५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।



nationalnews7 nationalnews7   
  • August 8, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP