Dark Mode

      Subscribe

सुनचाँदीको मूल्य सामान्य बढ्याे

1.4K
SHARES
सुनचाँदीको मूल्य सामान्य बढ्याे

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार ३४० रुपैयाँ कायम भएको हो । बुधबार तोलामा २ हजार ३२५ रुपैयाँ कायम भएको थियाे ।



nationalnews7 nationalnews7   
  • August 14, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP