Dark Mode

      Subscribe

बाढीपहिरोका कारण अवरुद्ध कान्ति लोकपथ सुचारु

975
SHARES
बाढीपहिरोका कारण अवरुद्ध कान्ति लोकपथ सुचारु

काठमाडौं । बाढीपहिरोका कारण अवरुद्ध कान्ति लोकपथ सुचारु भएको छ । क्षति पुगेका स्थानमा वैकल्पिक व्यवस्था गरेर नेपाली सेनाले सडक सुचारु गराएको हो ।

 

कान्ति लोकपथमा हालैको बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको थियो ।

 

असोज १० देखि १२ गतेसम्मको अविरल वर्षा र बाढीपहिरोले सडक तथा पुल बगाएपछि यातायात सञ्चालन हुन सकेको थिएन ।

 

मर्मत र सुधारपछि सोमबार बेलुका १०:३० बजेबाट सडक सुचारु भएको सेनाले जनाएको छ ।



nationalnews7 nationalnews7   
  • October 8, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP