Dark Mode

      Subscribe

बिमा प्राधिकरणबाट एक करोड हस्तान्तरण

741
SHARES
बिमा प्राधिकरणबाट एक करोड हस्तान्तरण

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बीमा प्राधिकरणले आज एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आज सिंहदरबारमा सोको चेक हस्तान्तरण गरेका हुन् ।



nationalnews7 nationalnews7   
  • October 24, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP