Dark Mode

      Subscribe

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

793
SHARES
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेर १ लाख ६६ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६६ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

 

यस्तै, आज चाँदीको मूल्य तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको छ ।



nationalnews7 nationalnews7   
  • November 10, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP