Dark Mode

      Subscribe

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार

949
SHARES
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले घटेर १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । बुधबार सुनको मूल्य १ लाख ६२ हजार २०० रुपैयाँ थियो ।

 

चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य १ हजार ९०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार प्रतितोला १ हजार ९४० रुपैयाँ रहेको थियो ।



nationalnews7 nationalnews7   
  • November 14, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP