Dark Mode

      Subscribe

उपनिर्वाचनको लागिअन्तिम नामावली प्रकाशन, कुन पालिका तथा वडामा कति उम्मेदवार? (सूचीसहित)

962
SHARES
उपनिर्वाचनको लागिअन्तिम नामावली प्रकाशन, कुन पालिका तथा वडामा कति उम्मेदवार? (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले निर्वाचन कार्यतालिका अनुसार बुधबार साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका लागि उम्मेदवारी दिएका ४१० जनामध्ये ३ जना निर्विरोध निर्वाचित भएको र ३१ जनाले उम्मेदवारी फिर्ता लिएपछि ३७६ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।



nationalnews7 nationalnews7   
  • November 20, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP