Dark Mode

      Subscribe

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुल्यो

871
SHARES
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुल्यो

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुलेको छ ।

कम्पनीले अहिले पहिलो चरणमा २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेकाका लागि छुट्याएको छ । यसमा न्यूनतम १० देखि बढीमा १ लाख कित्तासम्म भर्न सकिने छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले माघ २२ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्।

कम्पनीले यसपछि १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि खुलाउने छ ।



nationalnews7 nationalnews7   
  • January 21, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP