Dark Mode

      Subscribe

रौतहटमा सरस्वतीको मूर्ति सेलाउँदा डुबेर बेपत्ता भएका एक जनाको शव फेला

624
SHARES
रौतहटमा सरस्वतीको मूर्ति सेलाउँदा डुबेर बेपत्ता भएका एक जनाको शव फेला

काठमाण्डौ – रौतहटको राजदेवी नगरपालिका–६ बाग्मती नदीमा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । २२ वर्षका सुरज यादव मंगलबार बेलुका नदीमा डुबेर बेपत्ता भएका थिए ।

मूर्ति सेलाएको ठाउँबाट एक सय मिटर दक्षिण बाग्मती नदीमा डुबेको अवस्थामा सुरजको शव बुधबार बिहान फेला पारेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले जानकारी दिनुभयो ।



nationalnews7 nationalnews7   
  • February 5, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP