Dark Mode

      Subscribe

होली पर्वमा यसरी झुम्यो बसन्तपुर र न्यूरोड क्षेत्र (फोटोफिचर)

2.2K
SHARES
होली पर्वमा यसरी झुम्यो बसन्तपुर र न्यूरोड क्षेत्र (फोटोफिचर)

काठमाडौं । काठमाडौंको बसन्तपुरमा बिहीबार पचासौं हजार होली खेल्न भेला भए । विशेषतः युवायुवतीहरुले रंगहरुको पर्व होली यहाँ भेला भएर विशेष हर्षोल्लासका साथ मनाएका हुन् ।

पहाडी भेगमा होली मनाउने क्रममा काठमाडौंको वसन्तपुर हनुमान ढोका दरबार क्षेत्र होली मनाउनेका लागि आकर्षक स्थान हो । फाल्गुन शुक्ल पूर्णिमाको दिन होली पर्व मनाउने क्रममा वसन्तपुरको पटांगिनीमा हजारौँ जम्मा हुन्छन् ।

बसन्तपुर-हनुमान ढोका दरबार क्षेत्रमा हजारौं मानिसहरू जम्मा भएर सद्भाव, सम्मान र उत्साहका साथ होली पर्व मनाइएको देखिन्थ्यो ।
तस्बिरहरु: केशव भट्टराई

 



nationalnews7 nationalnews7   
  • March 13, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP