Dark Mode

      Subscribe

आगलागीको जोखिम र सुरक्षाका उपायहरूका लागि सुन्दरहरैंचा नगरपालिकाको आग्रह

2.4K
SHARES
आगलागीको जोखिम र सुरक्षाका उपायहरूका लागि सुन्दरहरैंचा नगरपालिकाको आग्रह

सुन्दरहरंचा । गर्मीयामसँगै आगलागीको जोखिम बढेको छ । विशेषगरी आगोको संवेदनशीलता बुझ्न नसक्दा यस्तो जोखिम हुन्छ । शहरी क्षेत्रमा विद्युत् सर्ट सर्किट, धूप वा दियो बालेर रातभर छोड्दा पल्टिएर, ग्यास लिक भई विस्फोट हुनुजस्ता कारणले आगलागी हुने गरेको छ । ग्रामीण क्षेत्रमा चुलो बाल्दा, गाईबस्तुलाई कुँढो पकाउँदा बलेको आगो छोडेर हिँड्दा, आगो ताप्दा वा बाहिरी झिल्का परेर पनि आगलागीका घटना हुने भएकाले उचिात सर्तकता अपनाउन सुन्दरहरैचा नगरपालिकाले आग्रह गरेको छ ।



nationalnews7 nationalnews7   
  • March 1, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP