Dark Mode

      Subscribe

सहकारी पीडितको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना

416
SHARES
सहकारी पीडितको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना

काठमाण्डौ सरकारले सहकारी पीडितको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट भाषणका क्रममा कोष स्थापना गर्ने र त्यसको लागि सरकारले विउ पुँजी विनियोजन गरेको जानकारी दिनुभयो ।

यस्तै सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी र कर्जा अपचलनकर्ताहरुको सम्पत्ति एवम् राहदानी रोक्का राख्ने उहाँले जानकारी दिनुभयो ।



nationalnews7 nationalnews7   
  • May 29, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP