Dark Mode

      Subscribe

दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

1.1K
SHARES
दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

काठमाडौं । सरकारले दिनेश डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र निर्देशक तथा संचारकर्मी डीसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

रेडियो तथा टेलिभिजन कार्यक्रम प्रस्तोतादेखि चलचित्र निर्देशनसम्मको अनुभव भएका डीसी केपी ओली निकट हुन् । डीसी चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष पनि हुन् ।



nationalnews7 nationalnews7   
  • August 30, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP