Dark Mode

      Subscribe

बुकीपाटनमा भेडाका बथान चर्दै

702
SHARES
बुकीपाटनमा भेडाका बथान चर्दै

ढोरपाटन (बागलुङ) । ढोरपाटन सिकार आरक्षमा पर्ने टीकाधारमा चर्दै गरेका भेडाका बथान । समुन्द्री सतहदेखि चार हजार २०० मिटरको उचाइमा रहेको टीकाधारा बुकीपाटनमा हरेक वर्ष किसानहरू भेडीगोठ लिएर जाने गर्छन् ।

– रासस 



nationalnews7 nationalnews7   
  • July 28, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP