Dark Mode

      Subscribe

नेपाली क्रिकेट टोलीले पायो यूएईको भिसा

442
SHARES
नेपाली क्रिकेट टोलीले पायो यूएईको भिसा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईको भिषा पाएको छ । यूएईको भिसा प्राप्त गरेसँगै नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएकोछ ।

नेपालमा जेनजी आन्दोलनकै क्रममा हजारौं कैदीहरू जेलबाट निस्किएपछि यूएईले नेपालीहरूलाई भिसा दिन रोकेको थियो ।



nationalnews7 nationalnews7   
  • September 21, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP