Dark Mode

      Subscribe

प्रधानमन्त्री कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै, काे काे बन्दैछन् चार मन्त्री ?

208
SHARES
प्रधानमन्त्री कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै, काे काे बन्दैछन् चार मन्त्री ?

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । बालुवाटार स्रोतका अनुसार आज मन्त्रिमण्डलमा चार मन्त्री थपिने भएका हुन् ।

गणपतिलाल श्रेष्ठ पर्यटन, खगेन्द्र सुनार श्रम तथा रोजगार, डा. सुधा गौतम स्वास्थ्य तथा जनसङ्ख्या र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्ने तय भएको बताइएको छ ।

चारै मन्त्रीलाई आजै शपथ खुवाउने कार्यक्रम रहेको छ



nationalnews7 nationalnews7   
  • October 26, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP