Dark Mode

      Subscribe

पत्रकार महासंघ कास्कीमा खुल्यो इ–लाइब्रेरी

2.8K
SHARES
पत्रकार महासंघ कास्कीमा खुल्यो इ–लाइब्रेरी

पोखरा- नेपाल पत्रकार महासंघ कास्कीले इ–लाइब्रेरी र स्रोत केन्द्र सञ्चालन गरेको छ। करिब ४५ लाख रुपैयाँ लागतमा खोलिएको यो पुस्तकालय मुस्ताङचोकस्थित पत्रकार महासंघ कार्यालयभित्र खोलिएको हो। पुस्तकालय निर्माणमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आर्थिक रहेको पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले बताइन्। उनका अनुसार पुस्तकालयमा करिब १५ सय पुस्तक संग्रहित छन्।



nationalnews7 nationalnews7   
  • May 26, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP