Dark Mode

      Subscribe

शेयर बजारका बादशाह अग्रवाल एमालेमा प्रवेश गर्दै

351
SHARES
शेयर बजारका बादशाह अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं । नेपाली शेयर बजारका बादशाह भनेर चिनिने शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गर्ने भएका छन् ।

मंगलबार पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा भेट वार्ता भएको हो । ओलीले अग्रवाललाई पार्टीमा स्वागत गर्न आतुर भएको वताए ।

अध्यक्ष ओलीले पार्टीमा अग्रवालबाट राम्रो भूमिका निर्वाह हुने विश्वाससमेत व्यक्त गरे। काठमाडौँको चुन देवी निवासी अग्रवाल लामो समयदेखि शेयर कारोबामा आवद्द छन् ।अग्रवाल जसपा नेपालका केन्द्रिय सदस्य समेत हुन् ।



nationalnews7 nationalnews7   
  • January 13, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP