Dark Mode

      Subscribe

सुनको मूल्य बढ्याे, चाँदीको घट्यो 

975
SHARES
सुनको मूल्य बढ्याे, चाँदीको घट्यो 

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजावी सुन तोलामा १ हजार ९१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १ हजार ९१५ रुपैयाँमा कारोबार भएको हो ।



nationalnews7 nationalnews7   
  • September 24, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP