Dark Mode

      Subscribe

३२.८१ अंकले घट्याे नेप्से, ४ अर्ब ८४ करोडकाे काराेबार

1K
SHARES
३२.८१ अंकले घट्याे नेप्से, ४ अर्ब ८४ करोडकाे काराेबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयरबजार परिसूचक नेप्से ३२.८१ अंकले घटेको छ । आज नेप्से ३२.८१अंकले घटेर २४८६ बिन्दुमा रोकिएको हो ।

 

आज कुल १ करोड ३६ लाख ९१ हजार कित्ता शेयर खरिद-बिक्री हुँदा ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँको काराेबार भएकाे छ ।

 

आज २०१ कम्पनीको शेयर मूल्य घटेको छ । ३९ कम्पनीको बढ्दा ४ कम्पनीको स्थिर रहेकाे छ ।



nationalnews7 nationalnews7   
  • September 26, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP