Dark Mode

      Subscribe

कोशीका आन्तरिक मामिला मन्त्री अधिकारीले दिए राजिनामा

936
SHARES
कोशीका आन्तरिक मामिला मन्त्री अधिकारीले दिए राजिनामा

काठमाडौँ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् ।

 

मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि अधिकारीले आज राजीनामा दिएका हुन् ।

 

अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।



nationalnews7 nationalnews7   
  • November 6, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP