Dark Mode

      Subscribe

हिमालयन बैंकका ग्राहकलाई बुद्ध एयरमा विशेष छुट

819
SHARES
हिमालयन बैंकका ग्राहकलाई बुद्ध एयरमा विशेष छुट

काठमाडौं । हिमालयन बैंक लिमिटेड र बुद्ध एयरबीच बैंकका ग्राहकलाई बुद्ध एयरले सेवा दिँदै आएको विभिन्न हवाइ टिकटमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंक र बुद्ध एयरबीच भएको उक्त सम्झौता अनुसार बुद्ध एयरले बैंकका ग्राहकलाई हवाइ टिकटमा आठ प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।

हिमालयन बैंकका ग्राहकले बुद्ध एयरको छुट प्राप्त गर्न बैंकको डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।

 



nationalnews7 nationalnews7   
  • January 21, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP