Dark Mode

      Subscribe

३१.९८ प्रतिशत सवारीसाधन प्रदूषण जाँचमा ‘फेल’

1.3K
SHARES
३१.९८ प्रतिशत सवारीसाधन प्रदूषण जाँचमा ‘फेल’

काठमाडौं । वातावरण विभागले गरेको प्रदूषण सम्बन्धी छड्के जाँचमा ३१.९८ प्रतिशत सवारीसाधन ‘फेल’ भएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ मंसिर २० देखि माघ १० सम्म गरिएको छड्के जाँचमा काठमाडौंमा ३१.९८ प्रतिशत सवारीसाधन फेल भएको पाइएको हो ।

विभागले यसबीच ५ सय १९ सवारीसाधन जाँच गरेको थियो । जसमध्ये १ सय ६६ फेल भएका छन् । ३ सय ५३ मात्र पास भएका छन् । उता, काठमाडौं महानगरपालिकाले समेत पछिल्लो समय प्रदूषण जाँच बढाएको छ ।



nationalnews7 nationalnews7   
  • February 17, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP