Dark Mode

      Subscribe

हर्क साम्पाङ नेतृत्वको पार्टी कारबाहीमा, कति जरिवाना ?

65
SHARES
हर्क साम्पाङ नेतृत्वको पार्टी कारबाहीमा, कति जरिवाना ?

काठमाडौं । निर्वाचन आयोगले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई कारबाही गरेको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही स्वरुप २५ हजार जरिवाना गरेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।

उनले भने, ‘निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (छ) र ऐ. आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (घ) को उल्लङ्घन गरेकोमा श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) तथा ऐ आचारसंहिताको दफा ४८ को उपदफा (१) बमोजिम पच्चीस हजार जरिवाना गर्ने निर्णय भएको छ।’

 



nationalnews7 nationalnews7   
  • February 27, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP