Dark Mode

      Subscribe

३१ अंकले बढ्याे नेप्से, ३ अर्ब ६ करोडकाे काराेबार

2.2K
SHARES
३१ अंकले बढ्याे नेप्से, ३ अर्ब ६ करोडकाे काराेबार

काठमाडौं । दशैँपछिको कारोबारको पहिलो दिन शेयरबजार नेप्से परिसूचक ३१.४८ अंकले बढेको छ । आज नेप्से ३१.४८ अंकले बढेर २६९९.६६ बिन्दुमा रोकिएको हो ।

 

आज कुल ३०७ कम्पनीका ६४ लाख १७ हजार २६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार बराबरको कारोबार भएकाे छ ।

 

कुल १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन मात्रै घटेकाे छ । उत्पादन तथा प्रशोधन १५.६४ अंकले घटेकाे छ । फाइनान्स १४९.६१, जिवन बिमा १३०.३८ अंक र निर्जीवन बिमा ६६.३४ अंकले बढेको छ ।

 

आज सबैभन्दा बढी जानकी फाइनान्स र मिथिला लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो भने मिड सोलु हाइड्रोको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो ।



nationalnews7 nationalnews7   
  • October 15, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP