Dark Mode

      Subscribe

सुनचाँदीको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

1K
SHARES
सुनचाँदीको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य सामान्य घटेको हो । आज छापावाल सुन तोलामा ७०० रुपैयाँ घट्दै १ लाख ६६ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

यसैबीच चाँदीको मूल्य पनि सामान्य घटेको छ ।  बुधबार चाँदीको मूल्य तोलामा २ हजार १३५ रुपैयाँ कायम भएकोमा बिहीबार भने घटेर तोलामा २ हजार ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



nationalnews7 nationalnews7   
  • October 24, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP