Dark Mode

      Subscribe

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

1.2K
SHARES
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

 

आज छापावाला सुनको मूल्य तोलामा ४०० ले घटेर १ लाख ६२ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य १९४० रुपैयाँमा कारोबार भएको छ ।



nationalnews7 nationalnews7   
  • November 13, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP