Dark Mode

      Subscribe

नेपाल लाइफ इन्स्योरेन्समा तीन जना सञ्चालक निर्वाचित

754
SHARES
नेपाल लाइफ इन्स्योरेन्समा तीन जना सञ्चालक निर्वाचित

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति सदस्यमा बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन निर्वाचित भएका छन्।

इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण सेयरधनीहरू (समूह ख)को सञ्चालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम शनिबार बीरगंजमा सम्पन्न भएको हो।

साथै, निर्वाचन सम्पन्न भए पश्चात् शनिबार नै बसेको कम्पनी सञ्चालक समितिको ३९३औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित तीनै जनाले सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईबाट सपथ ग्रहण गरी पदबहाली गरेका छन्।



nationalnews7 nationalnews7   
  • March 16, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP