Dark Mode

      Subscribe

संसद् विघटनविरुद्ध अहिलेसम्म पाँच रिट दायर, होला त पुनःस्थापना ?

1K
SHARES
संसद् विघटनविरुद्ध अहिलेसम्म पाँच रिट दायर, होला त पुनःस्थापना ?

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न सुरु भएको छ। मंगलबार बिहान सवा ११ बजेसम्ममा पाँचवटा रिट दायर भइसकेका छन्।

रिट दायर गर्नेमा अधिवक्ता प्रेमराज सिलवाल, अधिवक्ता कृतिनाथ शर्मा पौडेल, युवराज सफल पौडेल, विपना शर्मा, आयुष बडाल र मकबुल मिया रहेका छन्।

सर्वोच्च अदालतले आजदेखि संसद् विघटनसम्बन्धी रिट दर्ता लिने निर्णय गरेपछि दर्ताका लागि रिट पेश गर्ने क्रम सुरु भएको हो। अदालतले दर्ता भएको रिटमा छिट्टै सुनुवाइ प्रक्रिया अघि बढाउने तयारी गरेको बताइएको छ।



nationalnews7 nationalnews7   
  • October 14, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP