Dark Mode

      Subscribe

‘३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाइएको रहेछ’

104
SHARES
‘३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाइएको रहेछ’

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको टिप्पणी गरेका छन् । सरकार बनेको एक सातामा पूर्वप्रधानमन्त्रीदेखि समाजमा धाकधम्की दिँदै रकम असुली गर्ने गुण्डा नाइकेसम्म पक्राउ परेपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक हुँदै काठमाडौँका विभिन्न ठाउँमा गुण्डागर्दै गर्दै आएका युवालाई नियन्त्रणमा लिएपछि गृहमन्त्री गुरुङले यस्तो टिप्पणी गरेका हुन् ।

गुरुङले यसअघि सुरक्षाकर्मीलाई स्वतन्त्र ढंगले राजनीतिक दललले काम गर्न नदिएको संकेत गर्दै आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ।’

 



nationalnews7 nationalnews7   
  • April 5, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP