Dark Mode

      Subscribe

रास्वपा सभापति लामिछानेले लिए शपथ

26
SHARES
रास्वपा सभापति लामिछानेले लिए शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन् ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले सभापति रवि लामिछानेलाई शपथ ग्रहण गराएका हुन् ।

चितवनमा असार ७ देखि १२ गतेसम्म भएको महाधिवेशनबाट लामिछाने निर्विरोध निर्वाचित भएका थिए ।

 



nationalnews7 nationalnews7   
  • June 26, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP