Dark Mode

      Subscribe

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा लाभांश घोषणा

923
SHARES
सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । चैत २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।

बैठकले कम्पनीका सेयरधनीहरुलाई आर्थिक वर्ष २०८०/८१ का लागि हाल कायम चुक्तापूँजीको १५ प्रतिशत नगद लाभांश(करसहित(प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।



nationalnews7 nationalnews7   
  • April 12, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP