Dark Mode

      Subscribe

दुई दिन शेयर कारोबार नहुने

481
SHARES
दुई दिन शेयर कारोबार नहुने

काठमाडौँ । बुधबार र बिहीबार पुँजी बजारमा शेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचना जारी गरेर यस्तो जानकारी दिएको हो ।

“हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध भएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ ९१० अनुसार २०८२ भदौ २५ र २६ गते सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ”, नेप्सेले बुधबार सार्वजनिक गरेको सूचनामा भनेको छ ।



nationalnews7 nationalnews7   
  • September 10, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP