Dark Mode

      Subscribe

सुनचाँदीको मूल्य घट्यो, कतिमा काराेबार ?

988
SHARES
सुनचाँदीको मूल्य घट्यो, कतिमा काराेबार ?

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ६० हजार ५०० रुपैयाँमा निर्धारण भएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार ९८० रुपैयाँमा निर्धारण भएको छ ।



nationalnews7 nationalnews7   
  • October 7, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP