Dark Mode

      Subscribe

इराक–इरान युद्ध प्रभावः सिमेन्ट, रड र तेलको मूल्य अत्यधिक बढ्यो

156
SHARES
इराक–इरान युद्ध प्रभावः सिमेन्ट, रड र तेलको मूल्य अत्यधिक बढ्यो

काठमाडौं । नेपालको अर्थतन्त्रमा इराक र इरानबीचको युद्धको प्रभाव परेको छ । पछिल्लो एक महिनामा निर्माण सामग्री र पेट्रोलियम पदार्थको मूल्यमा अत्यधिक वृद्धि भएको छ। सिमेन्टको मूल्य बोराको १०० रुपैयाँ, रडको मूल्य प्रति केजीको ३० रुपैयाँभन्दा बढीले र पेट्रोलियम पदार्थको मूल्यमा ८० रुपैयाँ बढेको छ।

इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि पश्चिम एसियामा उत्पन्न अस्थिरताले विश्वको पेट्रोलियम पदार्थ आपूर्ति र विश्व व्यापारमा अवरोध उत्पन्न गराएको छ । अहिले बजारमा सोही कारण अधिकांश सामानको मूल्य बढेको बताइन्छ । सार्वजनिक यातायातको भाडा र विमान कम्पनीलेसमेत हवाइ भाडा बढाइसकेका छन् ।



nationalnews7 nationalnews7   
  • April 4, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP