Dark Mode

      Subscribe

सेयर बजार ५.१७ अंकले बढ्याे, १९ अर्ब ५७ करोडको काराेबार

1K
SHARES
सेयर बजार ५.१७ अंकले बढ्याे, १९ अर्ब ५७ करोडको काराेबार

काठमाडाैं । नेप्से साताको चौंथो कारोबार दिन  बुधबार भने पाँच दशमलव १७ अंकले बढेर २९ सय ७८ दशमलव ८८ अंकमा चढेको छ ।

नेप्सेमा आज तीन सय १९ वटा कम्पनीहरुको एक लाख ७० हजार तीन सय १८ पटकको कारोबारमा चार करोड ४८ लाख ६६ हजार एक सय ५९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार पाँच सय ५७ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सात वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव ९६ अंकले घटेर १५ सय ५७ दशमलव ५२ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ५७ दशमलव ७६ अंकले घटेर छ हजार दुई सय १९ दशमलव ८५ अंकमा झरेको छ ।



nationalnews7 nationalnews7   
  • July 23, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP