Dark Mode

      Subscribe

देउवा निवासमा तोडफोड र आगजनी

507
SHARES
देउवा निवासमा तोडफोड र आगजनी

काठमाडौं । जेनजीको आन्दोलन चर्किँदै जाँदा प्रदर्शनकारीले नेताको घरलाई निशाना बनाएका छन् ।

यसैक्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा तोडफोड र आगजनी गरिएको छ

प्रदर्शनकारीलाई रोक्न खोजेपनि प्रहरीलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे परेको छ ।



nationalnews7 nationalnews7   
  • September 9, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP