Dark Mode

      Subscribe

प्रधानमन्त्री ओली र जापानी राजदूतबीच भेटवार्ता

845
SHARES
प्रधानमन्त्री ओली र जापानी राजदूतबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेटवार्ता भएकाे छ ।
भेटका अवसरमा दुई देशबीचको परम्परागत सम्बन्ध, दुई पक्षीय हितका विविध विषय तथा सहयोग आदान-प्रदानबारे छलफल भएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललगायत सहभागी भेटका अवसरमा बाढीपहिरोबाट प्रभावित बिपी राजमार्ग पुनः निर्माणमा जापान सरकारबाट हुनसक्ने सहयोगका विषयमा पनि छलफल भएको थियो ।



nationalnews7 nationalnews7   
  • October 16, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP