Dark Mode

      Subscribe

टीकापुर विमानस्थलमा नेपाल एयरलाइन्सको परीक्षण उडान

988
SHARES
टीकापुर विमानस्थलमा नेपाल एयरलाइन्सको परीक्षण उडान

काठमाडौँ । नेपाल एयरलाइन्सले टीकापुर विमानस्थलमा परीक्षण उडान गरेको छ ।

 

एयरलाइन्सले सोमबार कैलालीको टीकापुर विमानस्थलमा परीक्षण उडान गरेको हो ।

 

परीक्षण उडानका क्रममा विमानस्थलमा सर्वसाधारणको भीड भएको थियो ।



nationalnews7 nationalnews7   
  • October 28, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP