Dark Mode

      Subscribe

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, लोन टु भ्यालु रेसियो ६० प्रतिशत कायम

923
SHARES
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, लोन टु भ्यालु रेसियो ६० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गरेको छ । समीक्षामार्फत राष्ट्र बैंकले लोन टु भ्यालु रेसियो ६० प्रतिशत कायम गरेको छ ।

असल कर्जाको विद्यमान नोक्सानी व्यवस्था दर घटेको छ । यसअघि असल कर्जाको नोक्सानी व्यवस्था दर १.१० रहेकोमा रहेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासको समीक्षामार्फत ०.१० प्रतिशतले घटाइ एक प्रतिशत विन्दुले कायम गरेको छ । यसबाट बैंक तथा वित्तीय संस्थाको सञ्चालन मुनाफा वृद्धि हुनेछ ।

 



nationalnews7 nationalnews7   
  • February 25, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP