Dark Mode

      Subscribe

राप्रपा वरिष्ठ नेता मिश्रमाथि फेरि ६ दिनको म्याद थप

572
SHARES
राप्रपा वरिष्ठ नेता मिश्रमाथि फेरि ६ दिनको म्याद थप

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि अनुसन्धान गर्न फेरि थप ६ दिनको म्याद थप भएको छ ।

काठमाडौं जिल्ला अदालतले उनीमाथिको अनुसन्धानका लागि आइतबार पाचौंपटक म्याद थपेको हो । उनले बहसका क्रममा आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा विनाकारण एक महिनादेखि हिरासतमा राखिएको बताएका थिए ।

मिश्रले केही समय लिएर बोल्दै न्यायका लागि न्यायाधीशसमक्ष याचना गरेका थिए । राज्यले गरेको गल्तीलाई न्यायालयले मात्रै सच्याउन सक्ने भन्दै आफूलाई आजै रिहा गर्न उनले माग गरे ।

 



nationalnews7 nationalnews7   
  • April 27, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP