Dark Mode

      Subscribe

रचना रिमाल चढेको जहाज भारतमा हुन सकेन ल्याण्ड, जर्मनीमा आकस्मिक अवतरण

910
SHARES
रचना रिमाल चढेको जहाज भारतमा हुन सकेन ल्याण्ड, जर्मनीमा आकस्मिक अवतरण

काठमाडौँ । गायिका रचना रिमाल चढेको जहाज भारतमा ल्याण्ड हुनपर्नेमा जर्मनीमा आकस्मिक अवतरण गरिएको छ । गायिका रिमाल चढेको एयर इन्डियाको जहाज जर्मनीमा आकस्मिक अवतरण गरिएको हो ।  उनी क्यानडा सांगीतिक प्रस्तुतिका लागि पुगेकी थिइन् ।

क्यानडाबाट आज एयर इन्डियाबाट नेपाल फर्कने क्रममा भारतमा अवतरण हुनुपर्ने जहाज प्राविधिक समस्याको कारण जर्मनीमा इमरजेन्सी ल्याण्ड भएको रचनाले फेसबुकबाट जानकारी गराएकी छन् । ‘केही समयमा जर्मनीबाट भारत हुँदै नेपाल फर्कने तयारीमा छु । जय पशुपतिनाथ !’, रचनाले लेखेकी छन् ।



nationalnews7 nationalnews7   
  • May 13, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP