Dark Mode

      Subscribe

प्रदर्शनका क्रममा पक्राउ परेका कमल थापा र सिंहसहित ७ जना रिहा

611
SHARES
प्रदर्शनका क्रममा पक्राउ परेका कमल थापा र सिंहसहित ७ जना रिहा

काठमाडौं । राजावादीको प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेता एवम् सांसद दीपक सिंहसहित पक्राउ परेका आठ जनामध्ये सात जनालाई रिहा गरिएको छ ।

प्रहरीले उनीहरुलाई जिम्मा जमानीमा छोडेको हो । अर्का एक जना डा. राजिव झाले भने मापसे गरेर भिडमा अपशब्द बोलेकाले हिरासतमै राखिएको प्रहरीले जनाएको छ ।

छोड्नु अघि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो भने उनीहरुलाई परिवारको जिम्मा लगाइएको छ ।



nationalnews7 nationalnews7   
  • June 1, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP