Dark Mode

      Subscribe

शुक्रबारदेखि म्याङ्गो फेस्ट २०२५ काठमाडौँमा

1.7K
SHARES
शुक्रबारदेखि म्याङ्गो फेस्ट २०२५ काठमाडौँमा

काठमाडौँ । शुक्रबारदेखि काठमाडौँमा तिन दिने म्याङ्गो फेस्ट २०२५ आयोजना हुने भएको छ ।नेपाली आँपहरुको पहिचान बढाउन, स्थानीय कृषिकहरुलाई उचित मूल्य प्रदान गर्न प्राकृतिक उत्पादनको बारेमा आम उपभोक्तालाई जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको हो ।

यसका साथै नेपाली आँपको स्वाद, विविधता र स्वदेशी विषादी रहित स्वच्छ र ताजा आँपको प्रवद्र्धन गर्नको लागि फेस्टिबलको आयोजना गरिएको आयोजक काठमाडौँ अर्गानिक्स जनाएको छ । आयोजनामा स्वदेशमै उत्पादन भएका विभिन्न १० प्रकारका आपँहरु प्रदशर्नीमा राखिने छन् । फेस्टिवलको वालनट बिस्ट्रो लाजिम्पाटमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्ने छन् ।



nationalnews7 nationalnews7   
  • June 26, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP