Dark Mode

      Subscribe

डा. शेखर कोइराला समूहमा आवद्ध नेताहरूको बैठक बालुवाटारमा

754
SHARES
डा. शेखर कोइराला समूहमा आवद्ध नेताहरूको बैठक बालुवाटारमा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहमा आवद्ध नेताहरूको बैठक बालुवाटारमा बसेकाे छ । बैठक बिहीबार बिहान ८ बजे देखि कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बसेको हो ।

कांग्रेस केन्द्रीय अनुशासन समितिले केही नेतालाई २०७९ सालमा भएका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरेपछि छलफलका लागि बैठक बसेको जनाइएको छ ।



nationalnews7 nationalnews7   
  • July 10, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP