Dark Mode

      Subscribe

कोटेश्वरमा भएको प्रदर्शनका क्रममा कम्तीमा तीन प्रहरीको मृत्यु

611
SHARES
कोटेश्वरमा भएको प्रदर्शनका क्रममा कम्तीमा तीन प्रहरीको मृत्यु

काठमाडौं । काठमाडौंको कोटेश्वरमा कम्तीमा तीन जना प्रहरीको मृत्यु भएको छ। मंगलबार दिउँसो भएको प्रदर्शनका क्रममा कम्तिमा तीन जना प्रहरीको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका डिआइजी ओम रानाले बताए।

उनका अनुसार कोटेश्वर प्रभागका तीन जना प्रहरीको मृत्यु भएको हो। यस्तै महाराजगन्ज प्रहरी वृत्त र कालिमाटीमा पनि क्षति पुगेको छ।

त्यहाँ पनि केही हताहती भएको आशंका छ। यसबारे पुष्टि हुन बाँकी रहेको डिआइजी रानाले बताए।



nationalnews7 nationalnews7   
  • September 9, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP